८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आजको राइनो कपमा ब्वाईज युनियन काठमाण्डौ र बिरगञ्ज युथ ऐकेडेमी बिचको खेल सुरु

४ कार्तिक २०७३, बिहीबार १०:१६

गोपिकृष्ण चापागाई / कात्तिक ४, नवलपरासी । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आज (बिहिबार) को खेल सुरु भएको छ । ब्वाईज युनियन काठमाण्डौ र बिरगञ्ज युथ ऐकेडेमी बिचको खेल दिउँसो ३ बजेर ५५ मिनेट जाँदा शुरु भएको हो । 

सञ्चालित खेलमा ब्वाईज युनियन काठमाण्डौ पहेँलो जर्सिमा खेल मैदानमा उत्रिएको छ भने बिरगञ्ज युथ ऐकेडेमीको टिम रातो जर्सिमा खेल मैदानमा उत्रिएको छ । खेल शुरु हुँदा सबै खेलाडी उत्साहित देखिन्छन् । खेलको सुरुवातमा ब्वाईज युनियन काठमाण्डौ बल चालु गरेको थियो । आजको खेलमा रब केसी, प्रकाश मल्ल र रबिन श्रेष्ठ रेफ्रिको रुपमा रहेका छन् । खेल कुन टिमले जित्नेछ त्यो खेलको अन्तिमसम्म कुर्नुपर्ने देखिन्छ । 

हिजो (बुधबार)को पोखरा ११ कास्की र योङ्ग स्टार क्लव नवलपरासी बिचको  खेलमा पोखरा ११ कास्कीले ४–२ ले विजयी भएको थियो । 

तस्बिरः नविन चापागाई /साझासबाल नवलपरासी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता