कात्तिक २, परासी | साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई आज संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, परासी | साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई आज संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हाजीहरुलाई संयुक्त बधाई ज्ञापन

२ कार्तिक २०७३, मंगलवार १०:४४

कात्तिक २, परासी | साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई आज संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा जिल्लाका ७ जना हाजीहरुलाई बधाई दिइएको थियो ।

सम्पन्नशाली र ईच्छाइएको व्यक्तिले जिवनको एकपटक पनि हज गर्न पाए आफुँलाई जिवनको सबैभन्दा ठुलो खुशी अनुभुति गर्छन् । यसवर्ष जिल्लाबाट ७ जना हाजीहरु हज गर्न गएका थिए । एक महिनाको समयमा हज गरि घर फर्किएका हाजीहरुलाई जिल्लाका मुस्लिम समुदायहरु बधाई दिदै हजका सिद्धान्तहरु व्यवहारमा उतार्न हाजीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा तन्जीमुल ओल्मा युनियन समितीका अध्यक्ष मौलाना सैयद गुलाम हुसैनले हाजी हुन ठुलो कुरो होईन तर यसलाई जिवनमा उतार्न हजको सफलता रहेको बताउनु भयो । अध्यक्ष हुसैनले हाजीहरुले नियमित नमाज, कुरान पढने, ब्रत बस्ने, दानपुन गर्ने, झैझगडाबाट बच्ने, साँचो बोल्ने र विभिन्न गलत क्रियाक्लापबाट बच्न आग्रह गर्नु भयो । हज गरेपछि व्यक्तिको सबै पाप धुल्छ तर पुनः गलत काममा लाग्ने हाजीको हज रद्द समेत हुने गरेको अध्यक्ष हुसैनले बताउनु भयो ।

कार्यक्रममा मौलाना जुल्फेकार अहमद, हाजी तैयब अलि अंसारी लगायतले धार्मिक शिक्षाबाट टाँढिदै गएका मुस्लिम समुदायलाई विभिन्न मदरसाहरुबाट शिक्षा प्रदान गर्न धर्मावलम्बीहरुलाई आग्रह गर्नु भयो । ईस्लाम धर्मको संरक्षण र यसका सांस्कृतिलाई जोगाउन सबै एकजुट हुनु पर्ने वक्ताहरुले आग्रह गरका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता