८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राइनो कपमा पोखरा ११ ले योङ्गस्टारलाई २ का विरुद्ध ४ गोलले हरायो

३ कार्तिक २०७३, बुधबार १२:४८

कार्तिक ३, नवलपरासी ।  नवलपरासीका मध्यविन्दु नगरपालीका –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गितामा आज (बुधबार) पोखरा ११ कास्कीले ४–२ ले विजयी भएको छ ।

मध्यविन्दु नगरपालिका २ मा नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गिताको पहिलो हापमा पोखरा ११ कास्कीको तर्फबाट खेलको पहिलो हापको २४ औं मिनटमा पोखरा ११ कास्कीका जर्सी नं. ५ का रमेश थापाले पहिलो गोल गरेर कास्की ११लाई अग्रता दिए भने पहिलो हापकै २९ अ‍ौं मिनटमा राकेश गूरुङ्गले थप १ गोल गरे भने खेलको ३० औ मिनटमा जर्सी नं. १२ का प्रदिप गुरुङ्गले थप १ गोल गरे पछि पोखरा ११ कास्कीले अग्रता कायम राख्दा योङ्ग स्टार क्लव नवलपरासीको तर्फ बाट अफ्रिकी मुलका खेलाडी जर्सी नं. १४ मार्टीनले खेलको ३८ मिनटमा १ गोल ११ गरे भने पहिलो हापको थप समयमा पुनः मार्टिनले १ गोल गरेका थिए । 

खेलको ८२ औं मिनटमा पोखरा ११ कास्कीका जर्सी नं. ११ विश्व गुरुङ्गले आफ्नो टिमका लागी १ गोलको अग्रता दिलाए सगै पोखरा ११ कास्कीले ४–२ले विजयी भएको थियो ।

खेलको अन्तिम समयमा पोखरा ११ कास्कीका जर्सी नं. १६का खेलाडी भुपाल गुरुङ्गले रातो कार्ड पाएका थिए । भोली (बिहीबार) ब्वाईज युनियन काठमाण्डौ र बिरगञ्ज युथ ऐकेडेमी बिच हुने खेल संयोजक टेक प्रसाद पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता