२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

युवा संघदृारा ट्रस निर्माण कार्य शुरु, युवा संघमा आवद्धता सामाजिक काममा प्रतिवद्धता

२०७३, ५ कार्तिक शुक्रबार ११:३०

रबिन्द्र यादव, कात्तिक ५, नवलपरासी । नेकपा एमाले नवलपरासी क्षेत्र न ६ र युवा संघ नेपाल नवलपरासी क्षेत्र नं ६ को संयुक्त पहलमा निर्माण हुन गईरहेको त्रिवेणी घाट पौवा ( ट्रस) को निर्माण शुरु भएको छ।

मिति २०७३ भाद्र ३१ गते नेकपा (एमाले) महासचिव कमरेड ईश्वर पोखरेलबाट शिलन्यास गरीएको पौवा निर्माण कार्य तिव्रताको साथ अगी बढीरहेको छ। कुल आठ लाख लागतमा निर्माण हुन लागेको पौवा आर्थिक सहयोग उठाएर गर्न लागिएको हो ।

मौसमका कारण निर्माण कार्य ढिलो शुरु भएपनि मंसिर १५ गते भित्र सम्पन्न भईसक्ने भनि युवा संघ नेपाल क्षेत्र नं६ तथा निर्माणसमितीका अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोश) ले जानकारी दिनु भएको छ । पौवा ट्रस त्रिबेणी दाहसंस्कार घाटमा निर्माण हुँदै छ । त्रिबेणी दाहसंस्कार घाट मा नेपाल भारत गरि दिनहुँ ५ देखि १० शव जलाउनको लागि आउने गरेको स्थानीयले बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा