८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो कपः ब्वाईज युनियन काडमाण्डौ ट्राईब्रेकरमा ५–४ ले विजयी

४ कार्तिक २०७३, बिहीबार १३:०२

गोपिकृष्ण चापागाई /कात्तिक ४, नवलपरासी । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आज (बिहिबार) को विरगञ्ज युथ एकेडेमी र ब्वाईज युनियन काठमाडौं बिचको खेलमा ब्वाईज युनियनले बिरगञ्ज युथ एकेडेमीलार्इ  ट्राईब्रेकरमा ५–४ ले  पराजीत गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ  । निर्धारीत समयसम्म दुबै पक्ष बाट एक एक गोल भएपछी ट्राईब्रेकरमा ४ का विरुद्ध ५ गोल गर्दै ब्वाईज युनियन विजयी भएको हो ।
 

खेलको पहिलो हाफमा ब्वाईज युनियन काठमाण्डौका खेलाडी जर्सी नं. १४ का साजन राईले खेलको पहिलो हापको ४ औं मिनटमा पहिलो गोल गरे  भने खेलको २४ औं मिनटमा विरगञ्ज युथ एकेडेमीका जर्सी नं.१२का खेलाडी चतुरधन चौधरीले १ गेल गरेपछि पहिलो हाप सम्म बराबरीमा रह्यो ।

 प्रतियोगिता अन्र्तगत भोली झापा ११ र लालबन्दि स्पोट्र्स क्ल्ब सर्लाही बिच दोस्रो चरणको पहिलो खेल हुने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता