२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

फ्रान्सको पत्रिकाले लेख्यो– राजनीतिक अस्थिरताको विश्व च्याम्पियन नेपाल

२०८१, २ श्रावण बुधबार ०६:३०

साउन २, काठमाडौँ । नेपाली राजनीतिमा निरन्तर रूपमा भइरहेको सत्ता परिवर्तनलाई लिएर युरोपेली मुलुक फ्रान्सको एक चर्चित पत्रिका ले मोन्डेले नेपाल राजनीतिक अस्थिरतामा विश्व  विजेता ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ शीर्षकमा एउटा समाचार प्रकाशित गरेको छ ।

उक्त पत्रिकाले  राजनीतिक अस्थिरताको ओलम्पिकमा नेपाल शीर्ष स्थानमा  रहेको जनाएको छ।


पत्रिकामा सानो हिमालयन गणतन्त्रमा हालै १५ वर्षमा १४औँ प्रधानमन्त्री ७२ वर्षीय खड्गप्रसाद शर्मा ओली रहेको जनाइएको छ ।

पत्रिकाले नेपाली राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रति-गठबन्धन, पलटाव र विश्वासघातको सङ्ख्या समेत अचम्मको छ । उदाहरण दींदै, नेपालमा कहिले कम्युनिष्टहरूले अति-राजतन्त्रवादी पार्टीसँग गठबन्धन गर्ने गरेको समेत जनाएको छ । पत्रिकामा दुई पार्टीहरू कांग्रेस र एमालेले वर्षौंदेखि सबैभन्दा ठूलो कट्टर विरोधीहरूसँग एकआपसमा  गठबन्धन गरेको जनाएको छ । 

उनी सन् १९९० मा संसदीय व्यवस्था पुन:स्थापना भएपछिको ३०औँ प्रधानमन्त्री भएको समेत चर्चा गरेको छ । हरेक वर्ष जस्तो नयाँ प्रधानमन्त्री हुने गरेको सो पत्रिकाले उल्लेख गरेको छ । ले मोन्डे


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु