माघ ७, काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका ४ का थानेश्वर भुसाल तीन वर्षदेखि साउदीको जेलमा छन् । टिपर चालक रहेका भुसाल दुर्घटनाको समयमा सवारी चालक अनुमतिपत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ७, काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका ४ का थानेश्वर भुसाल तीन वर्षदेखि साउदीको जेलमा छन् । टिपर चालक रहेका भुसाल दुर्घटनाको समयमा सवारी चालक अनुमतिपत"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका थानेश्वर तीन वर्षदेखि साउदीको जेलमा

२०७३, ७ माघ शुक्रबार ०३:०५

माघ ७, काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका ४ का थानेश्वर भुसाल तीन वर्षदेखि साउदीको जेलमा छन् । टिपर चालक रहेका भुसाल दुर्घटनाको समयमा सवारी चालक अनुमतिपत्र नभएको मुद्दामा जेल परेका हुन् ।

उनकी आमा यमकला भुसालले भनिन्, ‘दसैंयता छोरोले घरमा फोन गरेको छैन ।’

उनका अनुसार अन्तिम पटक दसैंको टीकाको दिन उनले फोन गरेका थिए । फोनबाटै उनलाई आशीर्वाद दिएको स्मरण गर्दै उनले भनिन्, त्यसपछि सम्पर्क भएको छैन ।’ 

आमा यमकलाका अनुसार थानेश्वरले फोन गर्दा आफूसँग भएको मोबाइलमा पैसा नभएको र साथीभाइसँग पैसा हुँदा फोन गर्ने गरेको बताएका थिए ।

उनका परिवारले थानेश्वरलाई छुटाउन पहल परे पनि सफल नभएको र उनलाई नेपाल फर्काउन पहल गरिदिन थानेश्वरको परिवारले आग्रह गरेको छ । – राजधानी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने