चैत ९, काठमाडौं । नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बलको गोलीबाट मारिएका गोविन्द गौतमको परिवारलाई ६ लाख रुपैयाँ नगद सहयोग गर्ने जनाएको छ ।

माओवाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, काठमाडौं । नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बलको गोलीबाट मारिएका गोविन्द गौतमको परिवारलाई ६ लाख रुपैयाँ नगद सहयोग गर्ने जनाएको छ ।

माओवाद"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गौतम परिवारलाई माओवादीले ६ लाख दिने

२०७३, ९ चैत्र बुधबार ०२:०८

चैत ९, काठमाडौं । नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बलको गोलीबाट मारिएका गोविन्द गौतमको परिवारलाई ६ लाख रुपैयाँ नगद सहयोग गर्ने जनाएको छ ।

माओवादी केन्द्रका नेता तथा कृषिमन्त्री गौरीशंकर थारुले मंगलबार गौतमको घर पुगेर पार्टीले सहयोगस्वरुप ६ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराएका हुन् ।

उनका अनुसार मंगलबार बसेको पार्टीको बैठकले ६ लाख रुपैयाँ नगद गौतमका परिवारलाई दिने निर्णय गरेको हो । गौतमलाई सरकारले सहिद घोषणा गरेको छ ।

गौतमको १३ औं दिनको पुण्यतिथिमा उनको घर पुगेका मन्त्री थारुले उक्त रकम चाँडै नै हस्तान्तरण गरिने जानकारी परिवारका सदस्यलाई गराए । उनले पुनर्वास घटनामा घाइते टीकाराम चापागाईंलाई भेटेर ५० हजार रुपैयाँ उपलब्ध गराए । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने