जेठ २५, काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत माथियस मायर कार्यकाल सकेर आइतबार नेपाल छाड्दै छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी लन्जबाट हवाईजहाज चढे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २५, काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत माथियस मायर कार्यकाल सकेर आइतबार नेपाल छाड्दै छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी लन्जबाट हवाईजहाज चढे"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट कार चढेर जर्मनी फर्किँदै राजदूत !

२०७४, २५ जेष्ठ बिहीबार ०२:०४

जेठ २५, काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत माथियस मायर कार्यकाल सकेर आइतबार नेपाल छाड्दै छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी लन्जबाट हवाईजहाज चढेर होइन, कार चढेर सुदूरपश्चिमको महेन्द्रनगर नाकाबाट बिदा हुनेछन् ।

गाडी चढेर स्वदेश फर्केका सम्भवतः उनी पहिलो राजदूत हुन् । उनले कूटनीतिक सेवाबाट पनि अवकाश पाएका छन् । ३७ वर्षे कूटनीतिक सेवाअवधि सकेर यी कूटनीतिज्ञ शनिबार झिसमिसेमा थानकोट छाड्दै छन् । त्यो दिन लुम्बिनी बास बसेर आइतबार अपराह्न उनले महाकाली पुलबाट नेपाललाई बिदाइ गर्नेछन् ।

उनलाई महाकाली पुलबाट परराष्ट्र मन्त्रालका शिष्टाचार अधिकृत, स्थानीय प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारीले विदाइ गर्नेछन् ।

‘म जहाज चढेर होइन, गाडी चढेर स्वदेश फर्किँदैछु’ राजदूत मायरले बुधवार जर्मन दुताबासमा भने, ‘करिब ११ हजार किलोमिटर दुरी पर्दोरहेछ, सात देखि आठ हप्तामा स्वदेश पुग्छु ।’

जर्मनीको ह्याम्बर्गका स्थायी बासिन्दा रहेका उनले आफूजस्तै एकजना अबकासप्राप्त जर्मनलाई साथमा लिँदैछन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा