२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडा सचिवलाई कांग्रेस कार्यकर्ताको ज्यान मार्ने धम्की

२०७४, २२ श्रावण आईतवार ०२:५७

साउन २२, काठमाडौँ । जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा–२ धोद्लेखानीका वडा सचिवलाई नेपाली कांग्रेसका कार्यकर्ता पुस्कल राईले गाली गलोजसहित ज्यान मार्ने धम्की दिएका छन् । राई स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका प्रत्यासी थिए ।

वडा सचिवलाई ज्यान मार्ने धम्की दिइएको भन्दै वडा सचिव हकहित संरक्षण केन्द्र जिल्ला तदर्थ समितिले प्रेस विज्ञप्तिमार्फत शान्तिसुरक्षाको माग गरेको छ ।

राईले वडा सचिव सुदीप ढकाललाई कार्यालयको काम गरिरहेका बेलामा अपमानजनक गाली गलोज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको र पटकपटक फोनबाट पनि धम्क्याएको विज्ञप्तिमा उल्लेख छ । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी