२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफैं भोट हाल्न पाउँदैनन् महिला ! यस्तो छ कारण

२०७४, ७ मंसिर बिहीबार ०२:४४

मङ्सिर ७, काठमाडौँ । जयपृथ्वी नगरपालिका १ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ । उनले कक्षा ६ सम्मको अध्ययन पनि गरेकी छन् । 

उनी मोवाईल चलाउँछिन् मतपात्रमा लेखिएका अक्षर पनि पढ्न सक्छिन् । चिह्न छुट्याउन सक्छिन् तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन् । 

उनी सिद्धा हूम्लाको साविक लाली गाविसबाट २०५३ मा विवाह गरी बझाङ आएकी  हुन् । उनी आएपछि ५ पटक चुनाव भयो । कुनै पनि चुनावमा उनले मतदान गर्न भने पाईनन् ।

भोट हाल्न जानुपर्छ भनेर घरमै बोलाउन आउँछन् । अब भोट हाल्ने बेला हुन्छ तपाई बिगार्नुहुन्छ हामी बालिदिन्छौं भनेर मतपत्रा खोस्छन् । उनले भनिन् गाउँकै जान्नु सुन्नेले त्यसो भनेपछि कसरी नाई भन्नु, उनीहरुले मत हाल्छन् । 

हामी नङमा रङ मात्र लगाएर फर्किन्छौं । उनले आफु मात्र होईन गाउँका अधिकांस महिलाको मत दलका एजेन्ट कार्यकर्ताल आफन्त र छिमेकीहरुले हालिदिने गरेको सुनाईन । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश