५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बादल’ भर्सेस ‘विप्लव’ – चेलानै गुरुको चुनौती !

२६ फाल्गुन २०७४, शनिबार ०१:५२

फागुन २६, काठमाडौँ | क्रान्तिका गुरु रामबहादुर थापा बादलले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन् । 

क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन् । 

गृहमन्त्री थापाको पहिलो चुनौती उनकै चेला बनेका छन् । 

माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बालले २०५१ मा नेत्रविक्रम चन्द विप्लव लाई रोल्पामै छापामार युद्धबारे प्रशिक्षण दिएका थिए । 

तिनै थापा गृहमन्त्री बनेका बेला चन्द भने सशस्त्र क्रान्ति गर्ने भन्दै उनलाई चुनौति दिईरहेका छन् । 

क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन् । 

सरकारले आगजनी र ज्यान मुद्धा लगाएपछि गृहमन्त्रीविरुद्ध विप्लव थप आक्रोसित देखिएका छन् । 

राजधानीको डेरा छाडेर अर्भमुमिगत अवस्थामा रहेका उनले सरकारविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएलगत्तै गृहमन्त्री थापाले अस्थिरता मच्चाउनेलाई नछाड्न प्रहरीलाइ निर्देशन दिईसकेका छन् । – आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने