२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल क्रिकेटका लागि अहिलेसम्मकै ऐतिहासिक उपलब्धी – ओडीआई

१ चैत्र २०७४, बिहीबार १४:३३

चैत १, काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ । यो नेपालका लागि हालसम्मकै ठुलो उपलब्धी हो ।

ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हराएपछि हंगकंग र नेदरल्याण्डको खेलमा नेदरल्याण्डले जिते ओडीआई पक्का हुने स्थितिमा नेदरल्याण्डले जितेपछी नेपालले एकदिवसीय इन्टरनेसनल (ओडीआई) मा स्थान पक्का गरेको हो । 


नेपाल अहिले एशोसिएसट टिम मात्र हो । तर अब ओडीआई स्टाटस पाएपछि नेपाली टिमलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग बढ्ने भएको छ ।

आजको खेलसंगै ओडीआई स्थान पपुवा न्यूगिनी र हङकङले गुमाएको छ । यस अघि सुपर सिक्समा पुगेका स्कटल्याण्ड र यूएईले एकदिवसीय मान्यता पाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै