२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रस्तावित प्रधानन्यायाधीश जोशीले ‘साथी’ भनेपछि हंगामा

२०७५, ११ श्रावण शुक्रबार ०१:४९

साउन ११, काठमाडौं | प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ । समितीको आज (शुक्रबार) बस्ने वैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्नेछ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि पाँच वटा लिखीत उजुरी परेको थियो । समितीमा आबद्ध सदस्यहरुले आलोपालो प्रश्न सोधेको समिती सदस्य पार्वत गुरुङले जानकारी दिए । 

समितीमा केहि समय प्रस्तावित प्रधानन्यायाधीश र समिती सदस्यहरुबिच भनाभन भएको थियो । सवाल जबाफका क्रममा प्रस्तावित प्रधानन्यायाधीशले समिती सदस्यहरुलाइ साथि भनेपछि समिती सदस्यहरुले आफु माननीय भएको प्रतिउत्तर दिएका थिए । प्रस्ताबित प्रधानन्यायाधीश जोशीले आफू पनि माननिय भएको भन्दै एउटै पद भएकाले साथि भनेको बताएका थिए ।

समिती सदस्य पुष्पा भुषालका अनुसार, प्रधानन्यायाधीश नियुक्तीको बिषयमा समितीभित्र छलफल हुनै बांकी छ  । उनका अनुसार, ‘हिजो प्रस्तावीत प्रधानन्यायाधीश जोशीज्यूले उठेका उजुरी र समितीका सदस्यहरुले सोधेको प्रश्नको जबाफ मात्रै दिनुभएको हो । प्रश्नको जबाफपश्चात समितीका सदस्यहरुको बैठक बसेन । त्यसैले आज समितीभित्र छलफल गरेर सबै कुराको निक्र्यौैल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ