१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा १० बर्षदेखि लाइट बन्द, इशारा चालु

१२ श्रावण २०७५, शनिबार ०१:३५

काठमाडौं – १० बर्षदेखि काठमाडौंमा ट्राफिक बत्तीले राम्ररी काम गरेका छैनन् । २० बर्ष अघि नै सवारीको चाप बढेकाले नियन्त्रणलाई ट्राफिक बत्ती जोडिएको थियो । 

त्यसको तुलनामा काठमाडौंमा सवारी चाप निकै बढेको छ । तर, व्यवस्थापन भने सडक चोकमा उभिने ट्राफिक प्रहरीका दुई हात र सिटीको भरमा चलिरहेको छ । 

बिग्रीएका बत्तीले सडक चोकमा उभिएर जाम व्यवस्थापमा उत्रेका ट्राफिक प्रहरीलाई गिज्याइरहेका जस्तो लाग्छ । 

प्रयोगमा नआएका लाइटमा कतै परेवाले गुँड बनाएका छन् भने कतै धुलोको पत्रमाथि पत्र थपिएका छन् । 

एकातरि बत्तीको दुर्गति छ भने अर्कातिर ट्राफिक प्रहरीलाई सास्ती । 

काठमाडौंका सबभन्दा धेरै ट्राफिक जाम हुने कलंकी, कोटेश्वर र कालिमाटीमा खटिने प्रहरीका अनुभवमा उनीहरुका लागि आफ्नो पेसा नै एक प्रकारको सजायजस्तै हो । 

-  आजको कान्तिपुरको पृष्ठ ५ मा यो सामाग्री छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देशहरुमा पठाइदिने भनी १ करोड २४ लाख रुपैयाँ ठग्ने व्यक्तिहरू पक्राउ आज समाजवादी मोर्चाले बृहत् अन्तर्क्रिया कार्यक्रम गर्दै आफूविरुद्ध अनुसन्धान गर्ने १२ वकिललाई ट्रम्पले गरे बर्खास्त एमाले संसदीय दलको बैठक आज बस्दै, यी विषयमा हुने छलफल ! मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ट्याक्सी चालक पोखराबाट पक्राउ आज दुईवटा संसदीय समितिको बैठक बस्दै आजको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो छ, आज देशभरको मौसम रास्वपाले अध्यादेशका गुण र दोषका आधारमा संसदमा बहस गर्ने, यी हुन् सचिवालय बैठकका निर्णय भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर आशिका तामाङ पुन: पक्राउ आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय, फेरि पक्राउ गरिँदै किष्ट अस्पतालको शौचालयमा ३१ वर्षीय युवक मृत फेला ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्रीसँग पत्रकार महासंघको माग स्रोत नखुलेको ३९ लाखसहित इन्द्रचोकबाट एकजना पक्राउ प्रभु बैंक ग्यारेन्टी बस्दा कुनै पनि अदालतमा धरौटी रकम बुझाउनु परेन रविले, के हो बैंक ग्यारेन्टी? दुर्घटनाग्रस्त जेजु विमानको इन्जिनमा चराका प्वाँख र रगत धब्बा फेला: प्रारम्भिक अनुसन्धान भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ आईएल टी-२०: दीपेन्द्रआबद्ध गल्फको लगातार दोस्रो जित, दीपेन्द्रले पाएनन् खेल्ने मौका