२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारमा करार बदलिए मुद्दा हाल्न सकिने

१७ श्रावण २०७५, बिहीबार ०३:१०

साउन १७, काठमाडौं | वैदेशिक रोजगार सुधार सुझाव कार्यदलले आपूर्ति प्रक्रियामा कामदारसँग गरेको करारपत्र बदल्ने रोजगारदाता कम्पनीविरुद्ध गन्तव्य देशकै अदालतमा नेपाली दूतावासमार्फत मुद्दा चलाउन सुझाव दिएको छ ।

नेपालमा कामदारसँग गरको करारपत्र बदलेर अर्को दिने परिपाटी अन्त्य गर्न सके मात्रै कामदार ठगिनबाट जोगाउन सकिने कार्यदलको निष्कर्ष छ । ‘जुन ज्याला, काम र सेवासुविधा दिने भनेर सहमति गरी कामदार लैजान्छन्, गन्तव्य देशमा पुगिसकेपछि रोजगारदाताले त्यसलाई फरक गर्न पाउदैन,’ कार्यदलका संयोजक पूर्णचन्द्र भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको नीतिअनुसार यस्तो करारपत्र बदल्ने कार्य मानव तस्करभित्र पर्छ ।’

खाडी तथा मलेसिया गएका कामदार नेपालमा करारपत्र गरेअनुसारको तलब पाउनबाट वञ्चित छन् । होम कार्कीले आजको कान्तिपुर दैनिकमा समाचार लेखेका छन् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता