२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘काम नगर्ने मन्त्री विरुद्ध कडा कदम’

२० भाद्र २०७५, बुधबार ०४:०२

भदौ २०, ललितपुर | नेकपाका अध्यक्ष पुष्पकमल दाहालले काम नगर्ने मन्त्रीविरुद्ध कडा कदम चाल्न प्रधानमन्त्री र आफूबीच छलफल भइरहेको जानकारी दिएका छन् । 

प्रचण्डले खुमलटार निवासमा बुधबार पत्रकारसँग कुरा गर्दै काम नगर्ने जोसुकै मन्त्रीविरुद्ध कारबाही गर्ने संकेत गरे । ‘सरकारको काम कारबाहीबार दुई अध्यक्षबीच समीक्षा सुरु भएको छ,’ उनले भने, ‘कुन विधि लैजाने भन्नेबाररे जरुरी परे कार र मन्त्रीको सम्बन्धमा कडा कदम चाल्नुपर्छ भन्ने तहसम्म छलफल भएका छन्।’ 

उनले पूर्व एमाले र माओवादीबाट मन्त्री भएका व्यक्तिभन्दा कामका आधारमा मूल्यांकन भइरहेको बताए । ‘एउटा पक्ष र अर्को पक्षको मन्त्री भनेर अहिले सोचिएको छैन । जो–जो छ, जनतामा पर्न थालेको निराशाको अवस्थालाई हेर्दा जोसुकै होस् कदम चाल्नुपर्छ भन्नेतिर सोचाइ र छलफल केन्द्रित छ ।’ उनले काम नगर्ने मन्त्रीलाई कस्तो कारवाहि गर्ने भन्ने बारे भने स्पष्ट पारेनन् । 

- आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता