२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अबैधरुपमा बालुवका निकाल्दै गर्दा रंगेहात पक्राउ

२०७२, २९ चैत्र सोमबार ०३:५९

efeffewfपर्वत , अबैध रुपमा कालिगण्डी नदी किनारबाट रातीको समयमा बालुवा, गिट्टी, ढुंगा लगाएतका सामाग्री चोरी निकासी गर्ने यहाँको एक क्रसर उद्योग कालीगण्डकी नदी किनारबाट चोरी निकासी गरेको समयमा रंगेहात  पक्राउ परेको छ ।

लामो समय देखी खोला नाला,नदीहरुमा अबैध रुपमा स्काइभेटरको प्रयोग गरी प्राकृतिक स्वरुप नै बिगारी अवैध रुपमा चारी निकासी गरिरहेको अवस्थामा प्रहरीले रंगेहात  पक्राउय गरेको हो कुश्मा नगरपालिका १ राजाको वगर स्थित कालीगण्डकी नदिवाट कालीगण्डकी क्रसर उधोगको वा १ क ५९४४ ,ग १ ख ५०३६ र ग १ क १६२४ को टिप्पर र एउटा स्काइवेटरले चोरी निकासी गरेकै समयमा प्रहरीले रंगैहात पक्राउ गरेको हो । पक्राउ परेका सवारी साधनलाई नियन्त्रणमा लिई प्रहरीले कारवाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

kaligandai

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन