Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीन मन्त्री र एक मुख्यमन्त्रीमा माधव नेपालको दावी ,को- को छन् आकाँक्षी

२०७९, १० चैत्र शुक्रबार ०७:०६

चैत १०, काठमाडौँ | गत सोमवार दोस्रोपटक विश्रासको मत प्राप्त गरेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड मन्त्रीपरिषद विस्तारको तयारीमा लागेका छन् ।

सरकार विस्तारको कसरत भईरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री समक्ष संघीय सरकारमा आफ्नो पार्टिले तीन मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्रीको दावी गरेका छन् ।

सरकार विस्तारबारे छलफल गर्न आज प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सँग बालुवाटारमा भेट्दै केन्द्रमा तीन महत्वपुर्ण मन्त्रालय सहित कोशी प्रदेशको मुख्यमन्त्री माग गरेका हुन् ।

स्रोतका अनुसार सत्ता साझादेर अन्य दलहरुले महत्वपुर्ण पदहरु पाईसकेको, एमालेले गरेको राष्ट्रपतिको अफर अस्वीकार गरेको अन्य दलहरुले राष्ट्रपति,उपराष्ट्रपति, पाईसकेको हुदाँ अब समाजवादीले पनि सम्मानजनक हिस्सा पाउनुपर्छ भन्नेकुरा प्रचण्डलाई जानकारी गराएका छन् , त्यस्को लागी प्रचण्ड र शेर बहादुर देउवापनि सकरात्मक रहेका छन् ।

एकीकृत समाजवादीमा उपाध्यक्षद्धय राजेन्द्रप्रसाद पाण्डे , बेदुराम भुसाल तथा उपमहासचीव प्रकाश ज्वाला र नेता धन बहादुर बुढा मन्त्रीको आकाँक्षी छन् भने राजेन्द्र राई फेरीपनि कोशी प्रदेशको मुख्यमन्त्री बन्ने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की