प्रकाश बम | असोज १३, दिपायल | प्रदेश नम्बर ७ को दिगो बिकास लागि आफु लागि पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर बलायरले बताएका छन् ।

दिपायलको र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | असोज १३, दिपायल | प्रदेश नम्बर ७ को दिगो बिकास लागि आफु लागि पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर बलायरले बताएका छन् ।

दिपायलको र"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

आवश्यकता पहिचान गरी जिल्लाको विकासमा लागेकोः बलायर

२०७३, १३ आश्विन बिहीबार ०२:१७

प्रकाश बम | असोज १३, दिपायल | प्रदेश नम्बर ७ को दिगो बिकास लागि आफु लागि पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर बलायरले बताएका छन् ।

दिपायलको राजपुरमा भर्खरै निर्माण सम्पन्न भएको ‘खप्तड रंगशाला’मा प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबल प्रतियोगिताको बुधवार समापन कार्यक्रममा  बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने यस खेलले अझै जिम्मेवार बनाएकोले राष्ट्रिय स्तरको खेल मैदान बनाउन र प्याराफिटको व्यवस्था गर्न समेत आफु लागि पर्ने सदस्य बलायरले बताए ।

प्रदेश नम्बर ७को राजधानि दिपायलमा हुने निश्चत भएकाले सबैले यस प्रदेशलाई अरु प्रदेश भन्दा मजबुद बनाउन लाग्नु पर्ने बलायर बताए । खेल कुदका क्षेत्र देखि सम्र्पुण कुरामा प्रदेशलाई अरु भन्दा फरक रुपमा चिनाउन एक्लो प्रयासलेमात्र नहुने भएकाले सबैले सहयोग गर्नु पर्ने सदस्य बलायरले बताए । संघिय राजधानि  दिपायल बनाउनका लागि पनि अहिले देखि नै भौतिक संरचना खडाभईरहेको र थप पुर्बाधार लागि पनि लागि परेको उनले बताए । आवश्यकता पहिचान गरी जिल्लाको विकासमा लागेको भन्दै अरु जस्तो फेश बुक नेट ,इन्टरमा नेटमा विकास गर्ने नेताको लिस्ट आफु नपर्ने समेत ठोकुवा गरे ।

आफ्नो प्रयासल दिपायलमा उच्च अदालत राख्न सफल भएको भन्दै तत्काल फास्ट ट्रयाककालागि अलगै डिभिजन खडा गर्ने समेत एउटा निर्णय भएको समेत बलायर बताए । खुटीया,विपिनगर र दिपायलका लागि छुट्टै प्रोजेक्ट निर्माण गरी एउटा अलग डिभिजन खडा गरी काम अगाडी बढे तराई पहाडको सम्बन्ध अझै प्रगाढ रहने बलायरको भनाई थियो ।

असोज ३ गते देखि संचालन प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबल प्रतियोगिता डोटी उद्योग बाणिज्य संघ र दिपायल स्थित सेती सप्लायर्सको संयूक्त आयोजनामा संचालन गरीएको हो । समापन कार्यक्रमको अध्यक्षता डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नेरन्द्र बहादुर खड्काले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु