२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विप्लव (माओबादी) जिल्ला सदस्य तथा पत्रकार संगठनका अध्यक्ष हटाइए (विज्ञप्ती सहित)

२०७३, १५ आश्विन शनिबार ०१:३३

असोज १५, कपिलवस्तु | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा(माओबादी) कपिलबस्तुले पार्टि जिल्ला सदस्य तथा उक्त पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठन नेपाल कपिलवस्तुका अध्यक्ष अर्जुन बेल्बासेलाई दुवै जिम्मेवारीबाट हटाएको जनाएको छ ।

नेकपा(माओबादी) कपिलवस्तु सेक्रेटरी संगम पुन को हस्ताक्षर रहेको एक विज्ञप्ती शुक्रबार प्रकाशित गर्दै यस्तो निणर्य गरिएको जानकारी दिइएको हो । विज्ञप्तीमा भनिएको छ “पार्टी संगठनमा उच्च प्रकारको जनबादी केन्द्रियता अपनाउँदै जानुपर्दछ । 

हाम्रो लागी अप्ठ्यारो बर्तमान अवस्थामा त्यहि प्रकारको विधि, प्रक्रिया मापदण्ड अपनाएर मात्र अगाडी बढ्न सकिन्छ ।” पार्टि संगठन को निती विपरीत चल्नुका साथै जिम्मेवारी बहन नगरेकाले हटाइएको सेक्रेटरी पुनले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु