माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

Posted on: 29 Jul, 2023

साउन १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न ४ बस्ने छ | यही साउन १७ गते सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने पार्टी सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सो बैठकले तयार गरेका केही एजेन्डा अन्य केही थप गरेर आज अन्तिम रुप दिन लागिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!