रोशन पोखरेल/असोज १५ मोरङ । संघीय समाजवादी फोरम नेपाल परित्याग गर्दै आज करिब १५० जना सद्भावना पार्टीमा प्रवेश गरेका छन् । 

विराटनगरमा आज आयोजि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रोशन पोखरेल/असोज १५ मोरङ । संघीय समाजवादी फोरम नेपाल परित्याग गर्दै आज करिब १५० जना सद्भावना पार्टीमा प्रवेश गरेका छन् । 

विराटनगरमा आज आयोजि"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

संघीय समाजवादी फोरम नेपालबाट १ सय ५० जना सद्भावना पार्टीमा प्रवेश

२०७३, १५ आश्विन शनिबार १०:३५


रोशन पोखरेल/असोज १५ मोरङ । संघीय समाजवादी फोरम नेपाल परित्याग गर्दै आज करिब १५० जना सद्भावना पार्टीमा प्रवेश गरेका छन् । 

विराटनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय समाजवादी फोरम परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो । फोरम नेपाल परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्नेहरुमा पूर्व जिल्ला सचिव राधे कामत, जिल्ला सदस्य लक्ष्मण साह, जिल्ला सदस्य ओमप्रसाद अग्रवाल, जिल्ला सदस्य एवं मुस्लिम फोरमका जिल्ला इन्चार्ज इमामुल हक अन्सारी रहेका छन् ।

यस्तै जिल्ला सदस्य तथा मधेश रक्षा दलका मोरंग अध्यक्ष कन्हैयालाल साह,  सल्लाहकार भोगेन्द्र यादव, फोरम नेपाल क्षेत्र नं. ६ मोरंगका अध्यक्ष कमलेश कामत प्रिति झा लगायत करिब एक सय जना सद्भावना पार्टीमा प्रवेश गरेको विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष राकेश रोशन यादवले जानकारी दिए । 

फोरम नेपाल प्रवेश गरी सद्भावना पार्टी प्रवेश गरेपछि फोरम नेपाललाइ ठूलो धक्का लागेको छ । अहिले रामजानकी मन्दिर विराटनगरमा कार्यक्रम जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु