२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख पुगे प्रधानमन्त्री कार्यालय

२०८०, १८ श्रावण बिहीबार १२:४८

साउन १८, काठमाडौँ | सरकारमाथि एक क्वीन्टल सुन तस्करी प्ररकरणमा छानबिन समिति बनाउन दवाव परिरहेको बेला गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

सरकारले उक्त प्रकरणमा विशेष अनुसन्धान समिति बनाउन लागेको अनुमान गरिएको छ ।

अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी बसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबी प्रमुख किरण बज्राचार्य सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

संवैधानिक परिषद्को बैठक बसिरहेकाले त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुसँग छलफल गर्न सक्ने बुझिएको छ ।

भन्सारको सामानभित्र लुकाएर हवाई मार्ग हुँदै भएको सुन तस्करीमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । संगठित अपराधमा अनुसन्धान नभएको र प्रहरीलाई जिम्मा नदिइएको भन्दै सरकारले आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा