११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचन आयोगमा दर्ता भए नयाँ चार दल, ११९ पुग्यो कूल संख्या (सूचीसहित)

२२ श्रावण २०८०, सोमबार १२:४२

साउन २२, काठमाडौँ  | निर्वाचन आयोगमा थप चार वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै थप चार वटा दल दर्ता भएको जानकारी गराएको हो ।

आयोगका अनुसार भित्ते घडी निर्वाचन चिन्हसहित किसोरकुमार विस्वास अध्यक्ष रहेको समावेशी समाजवादी पार्टी नेपाल र छत्रे टोपी निर्वाचन चिन्हसहित धनबहादुर थापा अध्यक्ष रहेको जय जन्मभूमि पार्टी नेपाल गत फागुन १४ गते निर्वाचन आयोगमा दर्ता भएका छन् ।

यस्तै लालटिन निर्वाचन चिन्हसहिहत चन्द्रबहादुर थापा अध्यक्ष रहेको राष्ट्रबादी केन्द्र नेपाल र माथिपट्टी फर्केको धनुष निर्वाचन चिन्हसहित विजयप्रकाश निषाद नेतृत्वको राष्ट्रिय समता पार्टी नेपाल गत चैत २६ गते निर्वाचन आयोगमा दर्ता भएका छन् ।

यो सँगै निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या ११९ पुगेको छ । गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ११६ राजनीतिक दल दर्ता रहेकोमा थप चार दल दर्ता भएसँगै जम्मा राजनीतिक दलको संख्या ११९ पुगेको हो ।

यस्ताे छ सूची

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा