२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेको प्रश्न- गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

२०८०, २३ श्रावण मंगलवार ११:०७

साउन २३, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचिव योगेश भट्टराईले गृहमन्त्रीमाथि कसले छानबिन कसले गर्छ ? भन्दै प्रश्न गरे।

सांसद भट्टराईको भनाइ जस्ताको तस्तै

सीआईबीले तीन महिनाअगाडि छानबिन गरेर रिपोर्ट बुझाएको फाइल आज गृहमन्त्रीको टेबुलमा छ अघि बढ्दैन । राजस्व अनुसन्धान विभागले २० दिन छानबिन गरेर आज सीआईबीलाई फाइल बुझाएको छ । त्यो बीचमा के खेल भइरहेको छ ।

गृहमन्त्री यहाँ हुनुहुन्छ म भन्न चाहन्छु तपाईंको आदेश नमान्ने फिल कमिसारले मानेको छैन कि फिल कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ? हामीलाई शंका छ । त्यसैले गृहमन्त्रीसँग बयान कसले लिन्छ ? सीआईबीले लिन्छ ? राजस्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ ? विभागमाथि हाम्रो प्रश्न छ । यत्रा निकाय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए ? यीनिहरूमाथि कसले प्रश्न उठाउँछ ? यी तमाम विषयको छानबिन हुनुपर्छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा