१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चोर बाटो युरोप छिर्न लागेका ४१ नागरिकको मृत्यु

२४ श्रावण २०८०, बुधबार १०:००

साउन २४, काठमाडौँ | इटालीमा डुंगा पल्टिँदा चोर बाटो भएर युरोप छिर्न लागेका ४१ अफ्रिकन नागरिकको मृत्यु भएको छ। इटालीको लाम्पेडुसा टापुमा सोमबार डुंगा पल्टिएको हो।

दुर्घटनामा ४ जनाले ज्यान जोगाएका छन्। बचेका उनीहरूले बुधबार स्थानीय सञ्चार माध्यमलाई घटनाबारे जानकारी दिएका हुन्।

दुर्घटनाबाट जोगिएका आप्रवासीहरूले उद्धारकर्तालाई आफू ट्युनिसियाबाट डुङ्गा चढेर इटाली गएको बताए। यी चार आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन्। उनीहरू बुधबार लाम्पेडुसा पुगेका थिए।

यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा १ हजार ८ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

ट्युनिसियाका अधिकारीका अनुसार ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर लाम्पेडुसाबाट १३० किलोमिटर टाढा रहेको छ। र यो अवैध आप्रवासीहरूका लागि प्रमुख ट्रान्जिट पोइन्ट हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन