१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कस्टडीबाटै कांग्रेस सांसद शर्माले भने- सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेपछि रिसइबी साँधियो

२५ श्रावण २०८०, बिहीबार ११:२०

साउन २५, काठमाडौँ |  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन आफूलाई पक्राउ गरिएको बताएका छन्।

उनलाई सीआईबीले बिहीबार गोल्फुटारस्थित निवासबाटै नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको हो।

सीआइबीको नियन्त्रणमा रहेका उनले भने, 'मैले यहीँ कस्टडीबाट पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिरहेको छु। बाहिर निस्किनेबित्तिकै अनसन बस्छु।'

उनले आफूलाई अहिलेसम्म पक्राउ पुर्जी समेत नदिइएको दाबी गरे। शैक्षिक प्रमाण पत्र सम्बन्धी मुद्दा चाँडो अदालत लगिओस् भन्ने माग उनले गरेका छन्। अदालतको निर्णय मान्ने बताउँदै उनले भने, 'यो अदालतको विषय हो। अदालतको निर्णय मान्छु।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन