१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन तस्करी: सूचना दिने सुराकीले कति पाउँछन् पुरस्कार ?

३० श्रावण २०८०, मंगलवार १२:३५

साउन ३०, काठमाडौँ | अन्ततः असार ३० गते हङकङबाट तस्करी गरेर ल्याएको सुनको परिमाण खुलेको छ । साउन २ गते समातेको सुनको परिमाण त्यसको २८ दिनपछि खुलेको हो ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार सुन जोखेपछि ६० किलो ७१६ ग्राम सुन रहेको पाइएको छ ।

यससँगै, सुन तस्करी भइरहेको सूचना दिने सुराकीले पाउने पुरस्कार रकम समेत टुंगो लागेको छ । राजश्व अनुसन्धान विभागले पाएको सूचनाका आधारमा सुन सिनामंगलबाट समातिएको थियो । सुन गाल्ने र जोख्ने प्रक्रिया सम्पन्न भएसँगै सुराकीले पाउने पुरस्कार समेत टुंगो लागेको हो ।

राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन (संशोधन)को दफा २९ मा सुराकीले पाउने रकमको बारेमा खुलाइएको छ । सो व्यवस्थाअनुसार सुराकीले १० प्रतिशत वा ५० लाखमध्ये जुन कम हुन्छ सोही बराबरको रकम पाउनेछ ।

यस्तै, तस्करीबाट ल्याइएको उक्त सुन नेपाल राष्ट्र बैंकले नै किन्ने छ । यसका लागि राजश्व अनुसन्धान विभागलाई सो सुनको बजार मूल्यभन्दा ५ प्रतिशत बढी मूल्यको रकम दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन