असोज १६, नवलपरासी | नेपाली कांग्रेस वडा समिति विस्तार गर्ने कार्य तिब्र पारिएको छ । यहि असोज मसान्त भित्र जिल्लादेखि वडा तहसम्मका सबै ईकाई समितिलाई पुर्णता दिने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, नवलपरासी | नेपाली कांग्रेस वडा समिति विस्तार गर्ने कार्य तिब्र पारिएको छ । यहि असोज मसान्त भित्र जिल्लादेखि वडा तहसम्मका सबै ईकाई समितिलाई पुर्णता दिने "/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कांग्रेस वडा समिति विस्तार गर्ने कार्य तिब्र

२०७३, १६ आश्विन आईतवार ०७:२३

असोज १६, नवलपरासी | नेपाली कांग्रेस वडा समिति विस्तार गर्ने कार्य तिब्र पारिएको छ । यहि असोज मसान्त भित्र जिल्लादेखि वडा तहसम्मका सबै ईकाई समितिलाई पुर्णता दिने जिल्लावाट निर्देशन भएसँगै अहिले वडा समितिहरुलाई पुर्णता दिने कार्य तिब्र पारीएको हो । 

यसै क्रममा आज क्षेत्र नम्बर ४ अन्र्तगत पर्ने रामग्राम नगरपालिका वडा नम्बर ९ मा वडा समिति विस्तार गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य पलकधारी गुप्ताको प्रमुख आतिथ्य , क्षेत्रिय सभापति नरेन्द्र गुप्ताको विशिष्ट आतिथ्य तथा भण्डारी पासीको सभापतित्वमा भएको वडा भेलावाट पासीको सभापतित्वमा ११ सदस्सीय वडा समिति विस्तार गरिएको हो । कार्यक्रममा क्षेत्रिय सभापति नरेन्द्र गुप्ताले पार्टिलाई मजबुत बनाउन संग्ठन विस्तारको विशेष भुमिका रहेकोमा जोड दिनुभयो । यस्तै नगर सभापति नरायण रेग्मी , क्षेत्रिय सचिव माधव पाण्डे लगायतले तल्लो तहमा विभिन्न समितिलाई पुर्णता दिन आवश्यक रहेको बताउनु भएको थियो । भेलावाट सभापतिमा भण्डारी पासी, सचिवमा उमेश यादव, कोषाध्यक्षमा मोलहु पासी, सदस्यहरुमा शिव प्रसाद गुप्ता, प्रहलाद केवट, जय प्रकाश सिंह, नरायण सुवेदी, विद्यादेवी पासी र चन्द्रीका सिंह चयन हुनु भएको क्षेत्रिय सभापति नरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु