२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एमाले दाङको अध्यक्षमा खड्का

२०७३, १७ आश्विन सोमबार ०५:३६

असोज १७, तुलसीपुर (दाङ) । नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । 

समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र केसी र उपसचिवमा सुरामणि बेल्बासे चयन भएको एमाले पोलिटब्युरो सदस्य भागवत विश्वासीले जानकारी दिनुभयो । 

खुल्लातर्फका १८ जना सदस्यमा देवराज विश्वकर्मा, अमर ओली, चुर्णबहादुर ओली, भूपबहादूर केसी, अमर खड्का, नेत्रमणि लामिछाने, मनोहर बुढाथोकी, शरद अधिकारी, श्याम डाँगी, सुरेश आचार्य, नारायण छम्पाली, नरेन्द्रराज पोख्रेल, खिमबहादुर केसी, गेहेन्द्र बस्नेत, केशव न्यौपाने, दामोदर लामिछाने, पदम केसी र विनोद शर्मा चयन भएका छन् । 

खुल्ला वैकल्पिक आठ सदस्यमा लालबहादुर केसी, रविलाल बस्नेत, सुब्बा तामाङ, जीतबहादुर ओली, कालिराम चौधरी, किरण भण्डारी, कुलबहादुर लामिछाने र धर्म परियार चयन भएका छन् । 

पाँच महिला सदस्यमा सावित्रा विश्वकर्मा, सीमा न्यौपाने, तारा देवकोटा, चित्रा धिताल र सावित्रा रिजाल चयन भएका छन् । खुल्ला महिला वैकल्पिकतपर्फ चार जना सदस्यमा सीता चौधरी, शिल्पा चौधरी, मनसरा ओली र सीता आचार्य चयन भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु