१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पहिलोपटक माधवजी निर्दोष भन्ने सावित भयो: प्रचण्ड

१५ भाद्र २०८०, शुक्रबार १२:०३

भदौ १५, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार जग्गा प्रकरणमा निर्दोष सावित भएको बताएका छन्। औपचारिक ढंगले सावित भएकाले अब फेरि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ छ।

शुक्रबार पोखरामा भएको समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘माधवजीको बारेमा धेरै प्रश्नहरुे के हो कसो हो भनेर बढी नै आयो । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने सावित भयो। औपचारिक रुपले सावित भयो। अब फेरि प्रश्न उठाउने ठाउँ रहेन। किनभने सिआइबीले अन्तत के हो भनेर उहाँको वयान त लियो । वयान लिएर निर्दोष सावित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएपछि उहाँ निर्दोष हुनुभयो।’

प्रचण्डले माधवकुमारको नाम जोडिएपछि आफूलाई पनि टेन्सन भएको सुनाए। प्रचण्डले आफ्नालाई बचाएर अरुलाई पार्छन भन्ने भ्रमहरु धेरै छर्ने कोसिस भएको बताए।

‘यो अभियान सानो मनले, सानो विचारले, सानो उदेश्यले महाअभियना सुरु गरिएको होइन । सबै अनुसन्धान कर्तालाई भनेको छु तपाईहरु अनुसन्धान निष्पक्ष रुपमा गर्दै जानु । बाटोमा प्रचण्ड देख्नु भयो भने पनि नछोड्नुस् भन्याछु प्रधानमन्त्रीको हैसियतले’, उनको भनाइ थियो । माओवादीका नेताहरु परेपनि नछाडिने उनको दाबी छ । दोषि कोही नछुट्ने र निर्दोष नफस्ने उनले पोखरामा पनि दोहो¥याए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन