२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर (सूचीसहित)

२०८०, २८ भाद्र बिहीबार १०:५८

भदौ २८, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा संघीयनिर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इन्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको उल्लेख छ ।

अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने छन् । 

सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, उपाध्यक्ष प्रमेश हमाललाई विदेश विभाग उपप्रमुखको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बेदुराम भुसाल, उप्रप्रमुख उपमहासचिव प्रकाश ज्वाललाई दिइएको छ । 

उपाध्यक्ष राजेन्द्र पाण्डेलाई संघीय संसदीय विभाग र राजकीय मामिला विभागको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, स्कुल विभाग प्रमुखको जिम्मेवारी प्रमेश हमाललाई दिइएको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु