१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शिक्षक आन्दोलनलाई एमालेको समर्थन, शिक्षा विधेयक फिर्ता लिन सरकारसँग माग

५ आश्विन २०८०, शुक्रबार ०९:२६

असोज ५, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयक फिर्ता लिन माग गरेको छ। विधेयकले शिक्षकको माग सम्बोधन नगरेको भएकाले सरकारसँग विधेयक फिर्ता लिन माग गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले भने, ‘संसदमा दर्ता भएको शिक्षा विधेयकले अस्थायी शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीहरुको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा र शिक्षकहरुको सवाल, अस्थायी अवधिको गणना, बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा, कार्यसम्पादन मुल्यांकनको कुरालाई विधेयकले सम्बोधन गर्न नसकेको हुनाले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयक अविलम्ब फिर्ता लिएर सरोकारवालाहरुसँग वार्ता संवाद गरी अघि बढ्नुपर्र्छ।’

उनले सरकारलाई शैक्षिक वातावरण नबिथोल्ने शिक्षकहरुको माग सम्बोधन गर्न माग गरे। नेपाल शिक्षक महासंघको माग र आन्दोलनलाई समर्थन र ऐक्यबद्धता रहेको समेत सुनाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन