२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पीएसजीको सानदार जित, एमबाप्पे घाइते

२०८०, ८ आश्विन सोमबार ०७:४२

असोज ८, काठमाडौँ | फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीलाई ४–० गोल अन्तरले हरायो।

आठौं मिनेटमा असरफ हाकिमीको गोलमा पीएसजीले अग्रता बनाएको थियो। ३७ औं मिनेटमा कोलो मुआनीले गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनाएको थियो। 

पहिलो हाफमा २–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप २ गोल गर्‍यो। ४७ औं मिनेटमा डेम्बेलेको पासमा गोन्सालो रामोसले गोल गरे। मुआनीको पासमा पुनः ८९ औं मिनेटमा रामोसले गोल गरेपछि पीएसजीले ४–० को जित निकाल्यो। 

सानदार जित निकालेपछि पीएसजीलाई भने एमबाप्पेमाथि चोटले तनाव दिएको छ। चोट लागेपछि उनी पहिलो हाफमै मैदान बाहिरिएका थिए। उनले आगामी कति खेल गुमाउने हुने अहिले यकिन भएको छैन।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड