२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महेश बस्नेतको अरोपः बालेनले असफल माओवादी शैली अपनाए

२०८०, १२ आश्विन शुक्रबार ०७:१९

असोज १२, काठमाडौँ | नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको कारण १० करोड निजी लगानीमा बनेको जडिबुटीको बसपार्क सञ्चालनमा आउन नसकेको बताएका छन् ।

पूर्व जाने यात्रुका लागि बनाइएको उक्त बसपार्क बालेको बखेडाले सञ्चालन हुन नसकेको उनको अरोप छ । बालेनले आफू पनि नबनाएको र निजी क्षेत्रलाई पनि सर्पोट नगरेको भन्दै उनले बालेनको उक्त शैलीलाई ‘बाँदरे प्रवृति’ को संज्ञा दिएका छन् ।

‘पूर्व जाने यात्रुका लागि निजी क्षेत्रले १० करोडको लगानीमा जडिबुटीमा बनाएको बसपार्क बालेनको बखेडाले सञ्चालन हुन सकेको छैन। आफू पनि नबनाउने, निजी क्षेत्रलाई पनि सपोर्ट नगर्ने बाँदरे प्रवृति किन हो मेयर साब ! निर्माण नगर्ने तोडफोड मात्र गर्ने माओवादी असफल शैली बालेन शैली नबनोस !’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड