१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रसुवामा आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

२३ आश्विन २०८०, मंगलवार ०३:१९

असोज २३, नुवाकोट | रसुवामा आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा आलु बोकेको आइचर मिनिट्रक सोमबार राती दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिए। 

नेसिङबाट ग्रेतर्फ जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर मिनिट्रक  सडकवाट २ सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए। दुर्घटनामा मृत्यु हुनेमा आमाछोदिङ्मो–२ का ३० वर्षीय फुर्पुछोवाङ तामाङ‚३९ वर्षीया पेमाडोल्मा तामाङ र ३२ वर्षीय अक्कलबहादुर तामाङ रहेको प्रहरीले बताए | दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार गाडी ओभरलोड भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको  छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय