ललित बोहरा /१९ असोज डडेल्धुरा -  नेकपा एमाले भित्र रहेको गुटबन्दीलाई समाप्त पर्ने केन्दीय निर्यण भएको एमाले उपसचिव घनस्याम भुसालले बताएका छ ।  कारीकता पशिक्षणका लागी बुधबार डडेल्धुरा पुगेका उप सचिब भुसालले एमाले पार्टी भित्र गुटबन्दी रहेको स्कृकार गर्दै अब "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /१९ असोज डडेल्धुरा -  नेकपा एमाले भित्र रहेको गुटबन्दीलाई समाप्त पर्ने केन्दीय निर्यण भएको एमाले उपसचिव घनस्याम भुसालले बताएका छ ।  कारीकता पशिक्षणका लागी बुधबार डडेल्धुरा पुगेका उप सचिब भुसालले एमाले पार्टी भित्र गुटबन्दी रहेको स्कृकार गर्दै अब "/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

वर्तमान सरकार स्थानीय निकायको चुनाव गर्न असहमत: एमाले उपसचिव भुसाल

२०७३, १९ आश्विन बुधबार १२:५७

ललित बोहरा/असोज १९, डडेल्धुरा । नेकपा एमाले भित्र रहेको गुटबन्दीलाई समाप्त पर्ने केन्दीय निर्यण भएको एमाले उपसचिव घनस्याम भुसालले बताएका छ ।  

कारीकता पशिक्षणका लागी बुधबार डडेल्धुरा पुगेका उप सचिब भुसालले एमाले पार्टी भित्र गुटबन्दी रहेको स्कृकार गर्दै अब एकबद्ध भई अगाडी बढने बताएका छन् ।

नेकपा एमाले डडेल्धुरा आयोजना गरेको शुभकामना आदानप्रदान तथा प्रशिक्षणमा एमाले नेता भूसालले समाजवादलाई अगाडी बढाई जमीनदार ,पुजी वादी प्रथाको अन्त्य एमालेले गर्नेमा जोड दिए । उपसचिब भूसालले भारतले नेपालको संबिधान नकोरेको भन्दै संबिधान संसोधान गरी हिन्दी भाषामा समाबेश गरे मुर्ख नेतालाई जनताले नछोडने बताए ।

एक फरक प्रश्गमा केन्द्रीय उपसचिव भुसालले एमाले स्थानीय निकायको चुनाब गर्न सहमत भएपनी वर्तमान सरकारले स्थानीय निकायको चुनाबलाई पछाडी धकेलेर चुनाव नगराउने खेलमा रहेको आरोप लगाएका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा एमाले गाउँ कमीटीका अध्यक्षहरुले एमाले सबै गाबिसमा बलीयो रहेको र स्थानीय निकायको चुनाव भएमा बिजयी हुनेमा दुईमत नरहेको बताएका थिए ।

कार्यक्रमा बैतडी, अछाम, बझाङ र डोटी जिल्लाका अध्यक्षहरु प्रशिक्षणमा सहभागी रहेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त