२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

वर्तमान सरकार स्थानीय निकायको चुनाव गर्न असमत एमाले उप -महासचिव भुसाल

२०७३, १९ आश्विन बुधबार १३:४८

ललित बोहरा /१९ असोज डडेल्धुरा –   नेकपा एमाले भित्र रहेको गुटबन्दीलाई समाप्त पर्ने केन्दीय निर्यण भएको एमाले उप महासचिव घनस्याम भुसालले बताएका छ ।  कारीकता पशिक्षणका लागी बुधबार डडेल्धुरा पुगेका उप सचिब भुसालले एमाले पार्टी भित्र गुटबन्दी रहेको स्कृकार गर्दै अब एकबद्ध भई अगाडी बढने बताएका छन् । 

        नेकपा एमाले डडेल्धुरा आयोजना गरेको शुभकामना आदानप्रदान तथा प्रशिक्षणमा एमाले नेता भूसालले समाजवादलाई अगाडी बढाई जमीनदार ,पुजी वादी प्रथाको अन्त्य एमालेले गर्नेमा जोड दिए । उप महासचिब भूसालले भारतले नेपालको संबिधान नकोरेको भन्दै संबिधान संसोधान गरी हिन्दी भाषामा समाबेश गरे मुर्ख नेतालाई जनताले नछोडने बताए । एक फरक प्रश्गमा केन्द्रीय उप महासचिव भुसालले एमाले स्थानीय निकायको चुनाब गर्न सहमत भएपनी वर्तमान सरकारले स्थानीय निकायको चुनाबलाई पछाडी धकेलेर चुनाव नगराउने खेलमा रहेको आरोप लगाएका छन् । शुभकामना आदानप्रदान कार्यक्रममा एमाले गाउँ कमीटीका अध्यक्षहरुले एमाले सबै गाबिसमा बलीयो रहेको र स्थानीय निकायको चुनाव भएमा बिजयी हुनेमा दुईमत नरहेको बताएका थिए । कार्यक्रमा बैतडी,अछाम,बझाङ,र डोटी जिल्लाका अध्यक्षहरु प्रशिक्षणमा सहभागी रहेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु