असोज २२ पर्वत । नेपाली काँग्रेस गाउँ कार्यसमिति आर्थरको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिजयदशमी, दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नेता, पूर्व केन्द्रिय सदस्य तथा व्यवस्थापिका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २२ पर्वत । नेपाली काँग्रेस गाउँ कार्यसमिति आर्थरको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिजयदशमी, दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नेता, पूर्व केन्द्रिय सदस्य तथा व्यवस्थापिका "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विकास निर्माणमा एक जुट हुन संसद जोशीको आग्रह

२२ आश्विन २०७३, शनिबार ०४:१०

असोज २२ पर्वत । नेपाली काँग्रेस गाउँ कार्यसमिति आर्थरको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिजयदशमी, दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नेता, पूर्व केन्द्रिय सदस्य तथा व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले भोट जुनसकुै पाटीमा हाले पनि विकासको कार्यमा आफुलाई साझेदार  बनाउन आग्रह गर्नुभएको छ । उहाँले गाउँमा भएका विभिन्न पाटीहरुको सहकार्य र एकताले गाउँको विकास छिटो हुने भएकाले सबै दल मिल्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले आफ्ना पार्टीका कार्यकर्ताहरुलाई पनि सबै दल सँग मिलेर सहकार्य गर्न आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले आर्थर गाविस पर्यटकिय दृष्ट्रिले अत्यन्तै सम्भावना वोकेको गाउँ भएको तर, वहुआयमिक सम्भावना  र महत्वलाई नबुझेर धेरैले गाउँ छोडेर शहर पसेकोमा दुःख व्यक्त गर्नुभयो । नपालीहरुको महान चाड वडादशैँ, दिपावली तथा छठ पर्वले सम्पूर्ण नेपालीहरुमा सुःख, शान्ती, समृद्धि तथा सद्धाव कायम गदै साँसद जोशीले रोजगारीको सम्भावनाहरु गाउँमै सृजना गर्नका लागि स्थानिय आमा समूह, महिला तथा युवाहरुलाई लाग्न आग्रह गदै आफुले सहयोग बताउनु भयो ।उद्मशिलताको विकास विना राजनितिकको पनि विकास नहुने भन्दै सबै वर्ग समुदायलाई उद्यमी बन्न आग्रह गदै जोशीले उद्यमका लागि सरकार  मार्फत लगानीको बातावरण बनाउने आफुले जिम्मा लिने दावी गर्नुृभयो । संसद जोशीले आगमी आर्थिक बर्ष  दोविल्ला, राम्जा, रापु र आर्थर हुनेगरि कालोपत्रको सुरुवात गर्ने समेत प्रतिवद्धाता व्यक्तगर्नुभयो । उक्त कार्यक्रममा सँसद जोशीलाई विभिन्न समूह, संघ सस्था, आमा समूह लगायत आर्थरवासीले भव्य रुपमा स्वागत गरेका छन् ।

 साथै सोही कार्यक्रममा नवप्रगतिशिल युवा क्लवका सदस्य लगायत विभिन्न पाटी परित्याग गरि २ दर्जन युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आफुहरुलाई काँग्रेसको विचार राम्रो लागेको भन्दै आफुहरु काँग्रेसमा प्रवेश गरेको युवाहरुको भनाई ।नेपाली काँग्रेस गाउँ कार्यसमिति आर्थरका सभापति रुद्रमोहन रिमालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सदस्य कुलप्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल,नेपाली काँगेस राम्जादेउरालीका सभापति नारायण गौत्तम, पञ्चकोशी उच्च मा.वि भूतपुर्व विद्याथी समाजका सचिव विश्वास गुरुङ, नेपाली काँग्रेस आर्थरका कोषाध्यक्ष शेखरवहादुर गुरुङ, माओवादी केन्दका प्रतिनिधी अमृत गुरुङ, नेपाली काँग्रेस आर्थरका सदस्य अमरवहादुर क्षेत्री, खिमलाल सुवेदी, शिक्षक प्रतिनिधी ऋषिराम रिजाल, पञ्चेशिल आमा समूहका अध्यक्ष विष्णुकुमारी गुरुङ, सावित्री गुरुङ, कल्पना गुरुङ लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो ।कार्यक्रममा नेपाली काँग्रेस गतिविधी तथा विकास निर्माणको काममा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाली काँग्रेस आर्थरले रामवहादुर गुरुङ, पुरुषोत्तम रिमाल, हिरामणि पौडेल, मोतिप्रसाद गुरुङ,खिमलाल सुवेदी र रामकाजी गुरुङलाई सम्मान गरिएको छ ।महिला प्रतिनिधी मनमाया नेपालीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन ओमकार गुरुङले गर्नुृभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ