२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सुनसरीमा बसको ठक्करबाट बालिकाको ज्यान गयो

२०७३, १७ बैशाख शुक्रबार ०५:०४

वैशाख १७, सुनसरी । आज दिउँसो सुनसरीको हरिपुर गाविस–१ स्थित चोकमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको ना५ख ४०६४ नंको बसले ठक्कर दिँदा श्रीपुर–२ का मिथु खेरवारको १० वर्षीया छोरी पुष्पाको ज्यान गएको हो । बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै ज्यान गएको पप्पु यादवले बताए ।

बस प्रहरीको नियन्त्रणमा छ । शवलाइ परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता