१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवाले मनोनित गरे पार्टीको सहकारी र आदिवासी जनजाति विभागका १०-१० सदस्य

१६ चैत्र २०८०, शुक्रबार ०६:३०

चैत १६ , काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग र आदिवासी जनजाति विभागका सदस्य मनोनयन गरेका छन् । 

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले पार्टीको विधान बमोजिम सहकारी र आदिवासी जनजाती विभागमा १०-१० जना सदस्य मनोनित गरेका हुन् ।

कांग्रेसको सहकारी विभागमा केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल प्रमुख रहेका छन् । 


सहकारी विभागमा मनोनित सदस्यहरु: 

१. भानुभक्त ढकाल, बागमती प्रदेश

२. चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश

३. डिल्लीराम तिवारी, गण्डकी प्रदेश

४. राजेन्द्र पौडेल, बागमती प्रदेश

५. गोमा नेपाल, कोशी प्रदेश

६. पदम दाहाल, कर्णाली प्रदेश

७. विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश

८. शम्भु घिमिरे, बागमती प्रदेश

९. नवराज न्यौपाने, लुम्बिनी प्रदेश

१०. कृष्ण खनाल, कोशी प्रदेश 

त्यसैगरी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा मनोनित सदस्यहरु 

१. नगेन्द्रकुमार कुमाल, इलाम

२. रेशमबहादुर गुरुङ, गोरखा

३. आनन्दसन्तोषी राई, धनकुटा

४. आङपासाङ शेर्पा, दोलखा, 

५. चन्द्रकुमार आङ्दम्वे, पाँचथर

६. सलाम सिंह तामाङ, काभ्रेपलाञ्चोक

७. थममाया छन्त्याल, बाग्लुङ

८. रमेश जिमी, संखुवासभा

९. धनबहादुर श्रेष्ठ, काठमाडौं

१०. कृष्ण घिसिङ, रामेछाप

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह