२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मसहित २२ जना भएर भ्रष्टाचारीलाई ठेगान लगाउँछौँ : मिलन लिम्बू

२०८०, २७ चैत्र मंगलवार १२:३२

चैत २७, काठमाडौँ । आसन्न उपनिर्वाचनमा इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूले भ्रष्टाचारीहरूलाई ठेगान लगाउने बताएका छन् ।

चुनावी कार्यक्रम लिएर मङ्गलबार फाकफोकथुम गाउँपालिका आएका उनले भ्रष्टाचारीहरूलाई ठेगान लगाउने बताएका हुन् ।  “भ्रष्टाचारीहरूलाई ठेगान लगाउने जिम्मा हामी लिन्छौँ,” उनले भने ।


अगाडि उनले भने, “अहिले हाम्रा २१ जना सांसद छन् । २१ जना हुँदा त भ्रष्टाचारीहरूको सातो गएको छ । म पनि संसद् भवन छिरेँ भने २२ जना हुन्छौँ र यो देशका भ्रष्टाचारीहरूलाई ठेगान लगाउने जिम्मा हामी लिन्छौँ ।”

उनले रास्वपा सरकारमा जानेबित्तिकै भ्रष्टाचारीहरू थररर कामेको बताए । “सुन खाएर पचाउन नसकेका तस्करहरू खोरमा पुगेका छन् । यहाँ बत्ती बाल्दा भ्रष्टाचार भएको छ, अस्पताल बनाइँदा भ्रष्टाचार भएको छ, बाटो बनाइँदा भ्रष्टाचार भएको छ । यसको रखबारी हामी गर्छौँ,” उनले भने ।

उनले आफू संसद् भवन छिरे फाकफोकथुमका समस्याहरू समाधानतर्फ गम्भीररूपमा सोच्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा