2026-09-10 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

तोकिएको मितिमा नै महादिवेशन गराउन माग

कात्तिक २४, इलाम । नेपाल तरुण दलको महादिवेशन तोकिएकै समयमा हुनुपर्ने तरुण दल इलामका अध्यक्ष नरेश श्रेष्ठले वताएका छन् । आगामी कात्तिक २७ देखी २९ गतेसम्म पोखरामा हुुनलागेको महादिवेशन तोकिएकै समयमा हुनुपर्ने भन्दै उनले पार्टी नेतृत्व समक्ष माग गरेका हुुन् । सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले तोकिएको समयमा महादिवेशन नभए यसले अर्कै रुप लिन सक्ने भन्दै अध्यक्ष श्रेष्ठले समयमा नै महादिवेशन गराउन माग गरेका हुुन् । केहि जिल्लामा दलको सदस्यता विवादका कारण एकथरी तरुणहरुले मिति सार्नुु पर्ने नभए समानान्तर समिति निर्माण गर्ने चेतावनी दिइरहेका समयमा श्रेष्ठले पुर्वी जिल्लाका सवै तरुण नेतृत्वहरुले तोकिएके मितिमा महादिवेशन गराउन माग गर्दै आएको समेत वताए । 

गत कात्तिक चार गते तरुण दल इलामले संविधान कार्यन्वयनमा तरुणको भुुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा आएका अधिकांश नेतृत्वहरुले समेत सोहि मितिमा महादिवेशन गराउने प्रतिवद्धता जनाईसकेको वताउँदै उनले सो कार्यक्रमले समेत विधि र प्रकृया भित्र रहेर महादिवेशन गराउन दवाव दिएको वताएका छन् । कार्यक्रममा आएका नेका केन्द्रिय सदस्य तथा तरुण दल निर्देशक समितिका संयोजक बालकृष्ण खाँड, केन्द्रिय सदस्य भिष्मराज आङ्दाम्वे, सुरेन्द्र पाण्डे, धनराज गुुरुङ, सरिता प्रसाई लगायतले समेत इलाममा तोकिएकै समयमा तरुण दलको महादिवेश गराउन पहल गर्ने वताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु