जितेन्द्र खत्री/मङ्सिर १७, अर्घाखाँची । अर्घाखाँची जिल्ला लाई ५ नं प्रदेश बाट हटाउने निर्णयको बिरुद्ध आन्दोलनमा उत्रिएका अर्घाखाँचीका युवा हरुको हात मा हात "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र खत्री/मङ्सिर १७, अर्घाखाँची । अर्घाखाँची जिल्ला लाई ५ नं प्रदेश बाट हटाउने निर्णयको बिरुद्ध आन्दोलनमा उत्रिएका अर्घाखाँचीका युवा हरुको हात मा हात "/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘हामी ५ नम्बर प्रदेशलाई एक ढिक्का बनाउछौ’

२०७३, १७ मंसिर शुक्रबार ०५:५०


जितेन्द्र खत्री/मङ्सिर १७, अर्घाखाँची । अर्घाखाँची जिल्ला लाई ५ नं प्रदेश बाट हटाउने निर्णयको बिरुद्ध आन्दोलनमा उत्रिएका अर्घाखाँचीका युवा हरुको हात मा हात साथमा साथ दिएका युबाहरुले १७ आज आफ्ना नेताहरु भाबी आन्दोलनका बिषयमा छलफल गर्न बुटवलमा गएका छन् । 

सो बृहत भेलामा युबा नेतृत्व पनि जानुपर्ने र बन्दले आम जनतालाई असुबिधा भएको महसुस गरि १७ गते शुक्रबार एक दिनको लागि सबारी साधन लगायत सम्पुर्ण पसल सहज रुपमा खुला रहने निर्णय गरिएको नेपाल तरुण दल ,का अध्यक्ष नारायण खडका ,युबासंघ नेपालका अध्यक्ष गोबिन्द आचार्य ,थ्ऋी अध्यक्ष गोबिन्द भुसाल र अखिल नेपाल युबक संघ का अध्यक्ष कबिराम खनालले जानाकारी दिनु भएको छ । 

५ नम्बर प्रदेश लाई जोगाउन जस्तो सुकै अबस्था सामनागर्न तयार रहेको युवा हुरुले एक स्वरमा आवाज उठाउदै आएका छन् । अर्घाखाँचीमा सम्पुर्ण राजनितीक दलहरु समेत एक ढिक्का भएर ५ नम्बर प्रदेशको लागि लड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त