२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

माओबादी केन्द्र दार्चुलाको स्थानीय तह सम्मेलन फागुनसम्म गरिने

२०७३, २२ माघ शनिबार ०२:१०

माघ २२, दार्चुला । नेकपा माओबादी केन्द्रको जिल्ला कार्य समितिको बैठक प्रस्तावित गाउपालिका तथा नगरपालिकाको सम्मेलन फागुनसम्म गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । 

फागुन ८ गते अपि हिमाल गाउपालिकाको खण्डेश्वरीमा, १० गते मार्मा गाउ पालिकाको लटिनाथमा, १३ गते मालिकार्जुन गाउ पालिकाको संकरपुरमा, १६ गते व्यास गाउपालिकाको सुन्सेरामा, १८ गते दुहु गाउपालिकाको धारीमा, १९ गते प्रस्तावित महाकाली नगरपालिकको खलंगामा भेला सम्पन्न गरिसक्ने निर्णय गरिएको माओबादी केन्द्रका जिल्ला ईञ्चार्ज मानबहादुर धामी सन्तोषले जानकारी दिनुभयो ।

त्यस्तै २१ गते लेकम गाउपालिकाको रातामाटामा, २३ गते शैलयसिखर नगरपालिकाको गोकुलेश्वरमा र नौगाड गाउ पालिकाको होपरीगाडमा सम्पन्न हुने उहाँले बताउनु भयो । त्यस्तै शुक्रवारकै भेलाले सदस्यता नविकरण बारेको समिक्षा गर्दै माघ २४ गते भित्र नविकरण गरिसक्ने, गाउ वडा सम्मेलन फागुन ७ गते भित्र सम्पन्न गर्ने, र जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

भेलाले स्थानिय तहको निर्वाचनको प्रारम्भिक तयारी स्वरुप  'गाउँ नगर घर घर जाआँै, नेकपा माओबादी केन्द्रलाइृ विजय गराऔँ ' भन्ने नाराका साथ २ महिने अभियान सञ्चालन गर्ने निर्णय गरिएको संयोजक गणेश खत्रि पावेल र ईञ्चार्ज मान बहादुर धामी सन्तोषद्वारा हस्ताक्षर गरिएको विज्ञप्ती मार्फत जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा