२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

करिब ३ सय मतदानबाट बञ्चित

२०७३, ६ फाल्गुन शुक्रबार ०४:५५

फागुन ६, दार्चुला | क्याम्पसको फिस नबुझाएका तथा माघ १५ गते पछि भर्ना भएका विद्यार्थीहरुले यही फागुन १४ गते निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचनमा सहभागि हुन नपाउने भएको छन् । 

दार्चुलाको गोकुलेश्वर बहुमूखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु मध्ये शैक्षिक शूल्क नबुझाएका तथा माघ १५ सम्म भर्ना नभएका विद्यार्थीहरुले स्ववियु निर्बाचनमा मतदान गर्न नपाउने मतदान अधिकृत धनसिँह विष्टले बताउनु भयो । यद्यपी आन्तरिक भर्ना भने फागुन १ गते सम्म गरिएको थियो ।

निर्बाचन समितिले यस्तो निर्णय गरेपछि गोकुलेश्वर बहुमूखी क्याम्पसका दोस्रो र तेस्रो वर्षका जम्मा २ सय ७४ जना मध्ये २ सय जनाले स्ववियु निर्बाचनमा मतदान गर्न नपाउने भएका हुन । गोकुलेश्वर बहुमूखी क्याम्पसका जम्मा ७४ जनाले मात्रै १४ गतेको स्ववियु निर्बाचनमा मतदान गर्न पाउने निर्वाचन ससितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा