२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठान क्याम्पस खलङ्गामा पठनपाठन अनिस्चित

२०७३, १९ फाल्गुन बिहीबार १४:२६

शम्सेर विक्रम जि.सी | प्यूठान १९, फाल्गुन । निर्वाचन स्थगित भएसंगै प्यूठान क्याम्पस खलङ्गामा अनिस्चित वनेको पठनपाठन तत्काल सुचारु गर्न विद्यार्थी सगंठनहरुले आग्रह गरेका छन् । क्याम्पस प्रसासन र क्याम्पस ब्यवस्थापन समितीको लाचारिपनका कारण तोकिएकै समयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न नसकेको वताउदै २/३ दिनभित्रमानै चुनाव गर्नुपर्ने र पहिलेकै वातावरणमा पठनपाठनको ब्यवस्था सृजना हुनुपर्ने सयूक्त विद्यार्थी प्यानलले क्याम्पसप्रसासन सगं आग्रह गरेको छ । 

यस्तै क्याम्पस प्रसासनले भने एकपटक विद्यार्थी, क्याम्पस ब्यवस्थापन समिती सगं छलफल गरि सोवियूको चुनाव गर्ने वा नगर्ने विषयमा छलफल गर्ने क्याम्पस प्रमुख कल्पना खड्काले वताउनु भयो । क्याम्पसमा दुई विद्यार्थी प्यानलका विचमा विवाद चर्कियपछि आफुहरु स्ववियूको चुनाव गर्न असमर्थ भएको तथा पटक पटक आफुहरुलाई फोनमार्फत केहि विद्यार्थी सगंठनका मानीसहरुले धम्काउने गरेको भन्दै आफुहरुले असुरक्षित महसुस गरेको भन्दै क्याम्पसवाट सवै प्रध्यापकले सयूक्त रुपमा राजीनामा गरेको वताउनु भयो । यता विद्यार्थी सगंठनले भने सयूक्त रुपमा प्रध्यापकले दिएको राजीनामा स्विकृत हुनुपर्ने वताएका छन् ।

विद्यार्थी सगंठन र विद्यालय प्रसासन र सहायक प्रमुख जिल्ला अधिकारि भुव वहादुर पुन लगाएतको विचमा भएको छलफलमा विद्यालय प्रसासन आफैले चुनाव गर्न नचाहेको विद्यार्थी सगंठनले आरोप लगाएको छ । नेपालि काग्रेस निकट नेपाल बिद्यार्थि संघ प्यूठान क्याम्पसइृकाई अध्यक्ष सुरेस श्रेष्ठ, सचिव जिवन खड्का,राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू छैठौँकि प्यूठान क्याम्पस इृकाई अध्यक्ष रिता जिसिको प्रतिनीधित्वमा जिल्ला प्रसासन कार्यालयमा गएको टोलील्े पठनपाठनको वातावरण शृजना गर्न पहल गरिदिन सहायक प्रमुख जिल्ला अधिकारि समक्ष अनुरोध गरेका छन् । केहि सिमित ब्यक्तिको कारण विद्यार्थीहरुले अहिले पढनपाउने अधिकारवाट वञ्चित भएको भन्दै यसको जिम्मा क्याम्पस प्रसासनले लिनुपर्ने वताएका छन् । 

यसैविच सहायक प्रमुख जिल्ला अधिकारि भुव वहादुर पुनले विद्यार्थीहरुलाई सहज रुपमा क्याम्पसमा पढने वातावरण सृजना गर्नका लागी सुरक्षाको ग्यारेन्टि गर्नेसमेत वताउनु भयो । साथै विद्यार्थीको चाहना विपरित स्ववियू निर्वाचन नगर्नुले क्याम्पस प्रती विद्याथीृको धारण नकारात्मक वन्दै गएको वताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु