२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? फोटो सहित यहाँबाट हेर्नुहोस्

२०७३, ५ चैत्र शनिबार ०२:४६


काठमाडौं | २०७४ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तपाईले भोट दिन पाउनुहुन्छ कि हुन्न ?, मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन ? यो सबै हेर्न तपाईलाई तरिका थाहा छैन भने हामी तरिका सिकाउछौँ । 

कसरी हेर्ने मतदाता नामावली ?

१. तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्।

२. आफ्नो गाविस वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।

४. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्।

यो पनि हेर्नुहोस::
कुन गाउँपालिकामा को अधिकृत छानिए हेर्नुहोस
फेसबुकमा आफ्नो साथी अरुले देख्न नसक्ने कसरी बनाउने ? सिक्नुहोस्

केहीसमयपछि तपाईँले नामावली देख्नुहुन्छ । अब तपाइको वार्डमा भएका मतदाताहरुको लिस्ट खुल्छ ।अब आफ्नो नाम छ कि छैन हेर्नुहोस |

आफ्नो फोटोसहितको पूरा विवरण हेर्नको लागि भने तपाइले आफ्नो जन्म मिति वा नागरिकता नम्बर राख्नुपर्ने हुन्छ  | त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला । त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ । (विवरण मोबाइलबाट हेर्न सजिलो नहुन सक्छ, कम्प्युटरवा ल्यापटपबाट हेर्नुहोस |

विवरण यहाबाट हेर्नुहोस :






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम