२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगद्वारा २६ दललाई पुरानै चुनाव चिन्ह (कुन दल कति नम्बरमा ?)

६ चैत्र २०७३, आईतवार ११:५७

चैत ६, काठमाडौं | निर्वाचन आयोगले दलहरुको क्रम संख्या निर्धारण गर्दै चुनाव चिन्ह समेत निर्धारण गरेको छ ।

आयोगले संसदमा प्रतिनिधित्व गर्ने २६ दलको क्रम संख्या र चुनाव चिन्ह सार्वजनिक गरेको हो । गत संबिधानसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा आयोगले ती दलको क्रम संख्या र चुनाव चिन्ह सार्बजनिक भएका छन् । जसमा आयोगले दर्ता भएका १ सय ६४ दल मध्ये अहिले संसदमा रहेका २६ दलको मात्र क्रम निर्धारण गरेको हो । 

कुन दल कुन बरियतामा ? 

१ . नेपाली काँग्रेस

२. नेकपा एमाले

३. माओवादी केन्द्र

४. राप्रपा

५. संघीय समाजवादी फोरम

६. मधेशी जनाधिकार फोरम लोकतान्त्रिक

७. तमलोपा 

८. सद्भावना

९. नेपाल कम्युनिष्ट पार्टी माले 

१०. राष्ट्रिय जनमोर्चा

आयोगले संसदमा प्रतिनिधित्व गर्ने सबै २६ दललाई पुरानै चुनाव चिन्ह प्रदान गरिएको जनाएको छ । मतपत्रमा निर्वाचन चिन्हको निर्धारण गर्दा सबिधान सभामा समानुपाातिक तर्फ प्राप्त गरेको मतको आधारमा गर्ने आयोगको निर्णय बमोजिम क्रम संख्या निर्धारण गरेको आयोगले जनाएको छ । 

यसअघि आयोगमा दल दर्ता गरेको आधारमा क्रमसंख्या निर्धारण गर्दा बिवाद भएपछि आयोगले मत परिणामका आधारमा दलहरुको क्रम संख्या निर्धारण गरेको हो । यही क्रममा मतपत्रमा समेत दलहरुको नाम उल्लेख हुनेछ ।

आगामी निर्वाचनमा प्रमुख १० दलको चुनाव चिन्ह पुरानै अनुरुप हुनेछन 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…